मन्त्रीपरिषद्‌बाट राष्ट्रिय खेलकुद नीति स्वीकृत

Raju Yadav Raju Yadav
|
बुधबार, आषाढ ११, २०८२
|
|
२ पटक हेरिएको
Shares
मन्त्रीपरिषद्‌बाट राष्ट्रिय खेलकुद नीति स्वीकृत

सारांश

  • ११ असार, काठमाडौं ।
  • मन्त्रीपरिषद्‌ले राष्ट्रिय खेलकुद नीति २०८२ स्वीकृत गरेको छ ।
  • गत सोमबार बसेको बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो ।

११ असार, काठमाडौं ।

मन्त्रीपरिषद्‌ले राष्ट्रिय खेलकुद नीति २०८२ स्वीकृत गरेको छ । गत सोमबार बसेको बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले अन्तर्राष्ट्रियस्तरको भलिबल, उसु र कबड्डी प्रतियोगितामा पदक प्राप्त खेलाडी सहभागी प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरी जम्मा २७ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्नका लागि स्वीकृति दिने पनि निर्णय गरेको छ ।मन्त्रीपरिषद्‌को बैठकका निर्णय बुधबार सार्वजनिक भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?