शीर्ष नेताको बैठक स्थगित

Raju Yadav Raju Yadav
|
बिहिबार, आषाढ ५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ५ असार, काठमाडौं ।
  • शीर्ष नेताको बैठक स्थगित भएको छ।
  • दिउँसो २ बजेका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बैठक स्थगित भएको हो।

५ असार, काठमाडौं ।

शीर्ष नेताको बैठक स्थगित भएको छ। दिउँसो २ बजेका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बैठक स्थगित भएको हो।  प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले आजको बैठक स्थगित भएको सूचना आएको जानकारी दिए।

यता प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले पनि आजको बैठक स्थगित भएको जानकारी दिए। ‘बैठक स्थगित भयो’ उनले भने। यसअघि प्रधानमन्त्री ओलीले बुधबारका लागि बैठक डाकेका थिए। बुधबार प्रचण्ड काठमाडौँबाहिर भएकोले बैठक स्थगित भएको थियो। आज प्रचण्ड काठमाडौँ आइसकेपछि बैठक बस्ने भनिएको समय घर्किसकेपछि प्रधानमन्त्रीले बैठक स्थगित गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
राहत कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
राहत कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
युवा संघको साहित्य सम्मेलन ; वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्
युवा संघको साहित्य सम्मेलन ; वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?
अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी
अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी
जेनजी प्रदर्शन: कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो
जेनजी प्रदर्शन: कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो
भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा
भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
उपचुनाव हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द हुने
उपचुनाव हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द हुने