गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
सारांश
- ६ जेठ, काठमाडौं ।
- गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
- मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

६ जेठ, काठमाडौं ।
गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।जसमध्ये पहिलो नम्बरमा विश्व नम्बरको नाम छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया