बालकुमारीमा प्रदर्शनकारीले जलाए गाडी
सारांश
- १५ चैत, काठमाडौं ।
- काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् ।
- तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।

१५ चैत, काठमाडौं ।
काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् । तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया