काठमाडौंमा फेरि भूकम्पको धक्का

Raju Yadav Raju Yadav
|
बुधबार, पौष २४, २०८१
|
|
२ पटक हेरिएको
Shares
काठमाडौंमा फेरि भूकम्पको धक्का

सारांश

  •   २४ पुस,  काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
  • बुधबार बिहान ९ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
  • यसबारे थप विवरण भने आउन बाँकी छ ।

 

२४ पुस,  काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ९ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । यसबारे थप विवरण भने आउन बाँकी छ ।

मंगलबार मात्रै तिब्बतको डिंगी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । जसको धक्का नेपाल, भारत र भुटानमा समेत महसुस गरिएको थियो । उक्त भूकम्पमा परी चीनमा मात्रै १२६ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?