अमेरिकाले भिसा नदिएपछि सन्दीप लामिछाने क्यानडाबाटै घर फर्किए

Raju Yadav Raju Yadav
|
शनिबार, आश्विन २६, २०८१
|
|
२ पटक हेरिएको
Shares
अमेरिकाले भिसा नदिएपछि सन्दीप लामिछाने क्यानडाबाटै घर फर्किए

सारांश

  •   २६ असोज, काठमाडौं ।
  • आईसीसी क्रीकेट विश्वकप लिग २ सहित त्रिकोणात्मक टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय टिम क्यानडाबाटै अमेरिका प्रस्थान गर्दा नेपाली राष्ट्रिय टिमका मेघा स्टार सन्दीप लामिछाने भने स्वदेश फर्किएका छन् ।
  • नेपालले अमेरिकामा लागि– २ का खेलहरू अक्टोबर २५ देखि खेल्ने छ ।

२६ असोज, काठमाडौं । आईसीसी क्रीकेट विश्वकप लिग २ सहित त्रिकोणात्मक टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय टिम क्यानडाबाटै अमेरिका प्रस्थान गर्दा नेपाली राष्ट्रिय टिमका मेघा स्टार सन्दीप लामिछाने भने स्वदेश फर्किएका छन् ।

नेपालले अमेरिकामा लागि– २ का खेलहरू अक्टोबर २५ देखि खेल्ने छ । नेपाली टोली भने क्यानडाबाटै अमेरिका गएको छ । आइसिसी विश्वकप लिग– २ का खेल खेल्न क्यानडा गएका लामिछाने अमेरिकाको भिसा नदिएपछि स्वदेश फर्किएका हुन् । सन्दीपले अदालतबाट आफूमाथि लागेको मुद्दामा सफाइ पाए पनि अमेरिकाले उनलाई भिसा दिन मानेको छैन । सन्दीपले क्यानडा जानुभन्दा अघि नै अमेरिकाको लागि भिसा प्रक्रिया थालेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह
सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली
नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली
उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)
कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)
ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्
ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस