विद्यालय भवनको उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ११, २०८०
|
|
६ पटक हेरिएको
Shares
विद्यालय भवनको उद्घाटन

सारांश

  • सन्तोष यादव सर्लाहीको बरहथवा नगरपालीका वडा ८ मा रहेको श्री माध्यमिक विधालयको कम्पयूटर ल्याब सहितको दुईतले भवन उद्घाटन गरिएको छ।
  • पुर्व रक्षा मन्त्री हरीप्रसाद उप्रेती, बरहथवा ना.
  • पा.

विद्यालय भवनको उद्घाटन

सर्लाही। सन्तोष यादव

सर्लाहीको बरहथवा नगरपालीका वडा ८ मा रहेको श्री माध्यमिक विधालयको कम्पयूटर ल्याब सहितको दुईतले भवन उद्घाटन गरिएको छ।

पुर्व रक्षा मन्त्री हरीप्रसाद उप्रेती, बरहथवा ना. पा. अध्यक्ष कल्पना कटुवाल, शिक्षक अधिकृत अनिल साह, वडा नं ८ अध्यक्ष राजकिशोर महतो, रामजी यादव, रामविशवास राय, प्रध्यानाध्यापक समिति लगायत सम्पुर्ण वडा वासीको उद्घाटन समारोहमा उपस्थित रहेको थियो।

केही वर्ष अगाडि विधार्थीलाई बस्न र पढ्न कोठा समेत नरहेको र अहिले नमुना विद्यालयझै व्यवस्थित गरिएको विधालय व्यवस्थापन समितिका अध्यक्ष राजेश यादवले बताए।

नगरपालिका शिक्षा शाखा प्रमुख, बिधालय व्यवस्थापन समितिको पदाधिकारी, वडाको जनप्रतिनिधि, नगरपालिकाको शिक्षा महासंघको अध्यक्ष लगाएतका व्यक्तिवहरु कार्यक्रममा सहभागी थियो ।

सोही वडाका अध्यक्ष महतोले विधालयमा आर्थिक रुपमा सहयोग नगरेको तापनि शिलालेखमा नाम लेखिएको व्यवस्थापन समितिका सदसय महेश यादवको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?