त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २६, २०८०
|
|
२ पटक हेरिएको
Shares
त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद। 

सारांश

  •   काठमाडौं ।
  • त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाट करिब एक किलो सुनसहित एकजना पक्राउ परेका छन् ।
  • कतारको दोहा हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका यात्रुले सो सुन ल्याएको खुलेको हो ।

 

काठमाडौं । त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाट करिब एक किलो सुनसहित एकजना पक्राउ परेका छन् । कतारको दोहा हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका यात्रुले सो सुन ल्याएको खुलेको हो ।

उनलाई काठमाडौं प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाको पहिचान भने प्रहरीले हाल गोप्य राखेको छ।

स्रोतका अनुसार ती व्यक्तिले सुन पगालेर लेदोको रूपमा मलद्धारमा लुकाएर ल्याएको खुलेको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ