गृह मन्त्रालयले गर्यो १० अधिकारीहरुको सरुवा
सारांश
- २२ भदौ, काठमाडौं ।
- गृह मन्त्रालयले १० अधिकारीहरुको सरुवा गरेको छ ।
- मन्त्रालय शुक्रबार मातहत १० अधिकारीहरुको सरुवा गरेको हो ।
२२ भदौ, काठमाडौं । गृह मन्त्रालयले १० अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रालय शुक्रबार मातहत १० अधिकारीहरुको सरुवा गरेको हो ।मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया