बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २८, २०८०
|
|
१ पटक हेरिएको
Shares
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा

सारांश

  • मुम्बई, जेठ २८ ।
  • बलिउड अभिनेता शाहरुख खानका फ्यानहरुले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थितिमा सिग्नेचर स्टेप बनाएर विश्व रेकर्ड राखेका छन् ।
  • शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्ने गरेको हालै जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए, तब घर बाहिर उपस्थित तीन सय फ्यानले एकसाथ उनको सिग्नेचर स्टेपलाई पछ्याए सो रेर्कड बनाएका हुन्।

मुम्बई, जेठ २८ । बलिउड अभिनेता शाहरुख खानका फ्यानहरुले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थितिमा सिग्नेचर स्टेप बनाएर विश्व रेकर्ड राखेका छन् ।

शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्ने गरेको हालै जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए, तब घर बाहिर उपस्थित तीन सय फ्यानले एकसाथ उनको सिग्नेचर स्टेपलाई पछ्याए सो रेर्कड बनाएका हुन्।

यो क्रम केही समयसम्म रहेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?