राजनीति

४ लाख ५० हजार घुससहित वडाध्यक्ष पक्राउ

  २५ भदौ , – जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२४ बसहियाका वडाध्यक्ष उपेन्द्र सहनी घुसको रकमसहित पक्राउ परेका छन् । घरजग्गा बाटोको सिफारिस गरिदिने भन्दै एकजना सेवाग्राहीसँग लगभग ४ लाख…