अन्य

बीपी राजमार्ग साउनभर राति १२ घण्टा बन्द हुने

१ साउन, काठमाडौं ।  बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आज (बिहीबार)देखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । …