सुनको मूल्य स्थिर, चाँदीको घट्यो
२८ फागुन, काठमाडौं ।
नेपाली बजारमा आज (बिहीबार)सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम रहेको छ । बुधबार सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ रहेको थियो ।




Post Comment