बाजुरा निर्वाचन अपडेट : कांग्रेसका जनक गिरीको अग्रता कायमै
२३ फागुन,बाजुरा ।
बाजुरामा नेपाली कांग्रेसका जनक गिरीले ५०७९ मत प्राप्त गरेका छन् । १२ हजार ८६३ मत गणना हुदाँ गिरीले ५०७९ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी नेकपा एमालेका लाल बहादुर थापालले ४२१५ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा २५१७ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहले अहिलेसम्म जम्मा ४०४मत प्राप्त गरे ।




Post Comment