यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
३० असोज, काठमाडौं ।
प्रधानमन्त्री कार्यालय मातहको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचना अनुसार तीनवटा कम्पनीलाई दुई वर्षका लागि अरु १९ कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् । काम सन्तोषजनक नभएकाहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।




Post Comment