एनसेल प्रधान कार्यालयमा पनि आगजनी
२४ भदौ, काठमाडौं।
राजधानीमा भड्किएको प्रदर्शनीको क्रममा प्रदर्शनकारीले लैनचौरस्थित एनसेल प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment