२४ माघ २०८२, शुक्रबार

रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु

 

११ भदौ, काठमाडौँ ।

रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार उनले आत्मदाह प्रयास गरेका थिए ।

उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

Post Comment

छुटाउनुभयो कि ?