२६ भाद्र २०८२, बिहीबार

बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)

२२ साउन, काठमाडौं ।

प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका ११ जनाको पदस्थापन गरिएको छ । बुधबार राति बढुवा भएका ११ एसएसपीहरु बुधबार राति पदस्थापन गरिएको छ । पदस्थापन सूचीअनुसार एसएसपी तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा पठाइएको छ ।

राकेश सिंहलाई गौतब बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा पठाइएको छ । राजजिबहादुर बस्नेतको नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगञ्ज बाँके)मा पठाइएको छ ।

यस्तो छ पदस्थापन सूची –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment