१२ चैत्र २०८२, बिहीबार

भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन

९ असार, काठमाडौं । 

भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ।

पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गठन भएको समितिमा सम्बन्धित मन्त्रालयका सहसचविहरू रहने बैठकमा सहभागी एक मन्त्रीले बताए। उक्त समितिलाई ३० दिनको समय दिइएको छ।

Post Comment

छुटाउनुभयो कि ?