बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध
२ असार, काठमाडौं ।
बाढी पहिराको कारण आज देशका ६ वटा सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्। वर्षापछि बाढीपहिरो जाँदा बिहीबार बिहान पाँच प्रदेशका ११ राजमार्ग अवरुद्ध बनेको नेपाल प्रहरीले जनाएको छ। जसमा ६ वटा सडक पूर्णरुपमा अवरुद्ध बनेका हुन्।
धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने मुख्य सडक अवरुद्ध बनेका हुन्। जसमध्ये पाँचवटा सडकमा भने पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment