२६ जेष्ठ २०८२, आईतवार

ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री पौडेल

१५ जेठ, काठमाडौं ।

अर्थमन्त्री विष्णु पौडेल ब्रिफकेस बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन् । उनी मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् ।  मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२८३ को बजेट स्विकृत गर्नेछ भने लगत्तै ३ बजे संसद्मा मा पेस हुने कार्यक्रम छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?