काठमाडाैंमा सहकारीपीडितको अर्धनग्न प्रदर्शन

११ जेठ, काठमाडौं ।
काठमाडाैंको माइतीघरमा सहकारीपीडितहरूले आइतबार अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले आफ्नो बचत फिर्ताको माग राख्दै प्रदर्शन गरेका हुन् । अघिल्लो पटक महिलाहरू भेला भई अर्धनग्न प्रदर्शनी गरेका थिए भने यसपटक पुरुषहरू अर्धनग्न भएका हुन् ।




Post Comment