प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै
२७ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाँदैछन् । अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि त्यहाँ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment