बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका युवकको मृत्यु

२३ फागुन, बारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। गएराति कलैया उपमहानगरपालिका–१४ बघवनमा ना ६ ख ५०६७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक युवकको घटनास्थलमै मृत्यु भएको हो।





Post Comment