सिद्धार्थ बैंकका प्रबन्धक अरन बलम्पाकी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ११, २०८१
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • सिद्धार्थ बैंकका जनकपुरको मिल्स एरियास्थित शाखा प्रबन्धक अरन बलम्पाकीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • जनकुर उपमहानगरपालिका- ८ बस्ने ॠणी सुध्रिकादेवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले बिहीबार दिउँसो बैंकबाटै पक्राउ गरेको हो ।
  • ॠणी कुर्मीले केही वर्षअघि ॠण लिँदा धितोबापत राखेको जनकपुर-८ कै साढे ८ धुर जग्गा बलम्पाकीले जानकारी बिनै लिलामी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

११ पुस,  काठमाडौं । सिद्धार्थ बैंकका जनकपुरको मिल्स एरियास्थित शाखा प्रबन्धक अरन बलम्पाकीलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकुर उपमहानगरपालिका- ८ बस्ने ॠणी सुध्रिकादेवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले बिहीबार दिउँसो बैंकबाटै पक्राउ गरेको हो । ॠणी कुर्मीले केही वर्षअघि ॠण लिँदा धितोबापत राखेको जनकपुर-८ कै साढे ८ धुर जग्गा बलम्पाकीले जानकारी बिनै लिलामी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
सार्वजनिक लेखा समितिको काम प्रभावकारी बनाउनुपर्नेमा जोड
सार्वजनिक लेखा समितिको काम प्रभावकारी बनाउनुपर्नेमा जोड
मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ, प्रहरीद्वारा स्वागत
मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ, प्रहरीद्वारा स्वागत
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने
प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने
उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता
उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ
प्रतिष्ठानलाई बजेट दिनसक्ने अवस्था छैनः मन्त्री खनाल
प्रतिष्ठानलाई बजेट दिनसक्ने अवस्था छैनः मन्त्री खनाल
एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन, कमाण्डरमा पुष्पराज श्रेष्ठ
एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन, कमाण्डरमा पुष्पराज श्रेष्ठ
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा