स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेलको बयान सकिएको छ । कारागार कार्यालय कास्कीबाट प्रहरीले उनलाई काठमाडौँमा ल्याएर बयान गराएको हो ।
ओखलढुङ्गा घर भएका रम्तेल पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन संलग्न आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।रम्तेलको बयान पूरा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । उनलाई सोमबार यति एयरको उडान मार्फत पोखरा लगिँदै छ । रम्तेल सूर्यदर्शन सहकारीको पनि कोषाध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment