सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी।
सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी।
काठमाडौँ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । शनिबार साँझ उनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्।
उनले लेखेका छन्, ‘ आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
112
+1
67
+1
+1
3
+1
8