१२ श्रावण २०८२, आईतवार

खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार

 

 

१३ असोज , काठमाडौं । भारी हिमपातका कारण अगाडि बढ्न नसकी अलपत्र परेका विदेशी पर्यटकसहित ४ जनालाई नेपाल प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याएको छ ।

 

सिंगापुरका नागरिकसहित ४ जनालाई सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ खुम्बिलाबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।उनीहरूलाई नजिकको गाउँमा होटलमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?