सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
३ असोज , काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
विहिबार सुन तोलामा ८ सयले घटेर प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १८८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।![]()



Post Comment