राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
१४ भदौ , राष्ट्रपति रामचन्द्र पौडेलले महिनाको एक दिन सार्वजनिक स्थलमा पुगेर नागरिकसँग संवाद गर्ने भएका छन्।
‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमअन्तर्गत महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने तय भएको हो। यही कार्यक्रमअन्तर्गत पहिलो पटक शुक्रबार उनी भक्तपुर दरबार क्षेत्र पुग्नेछन्। राष्ट्रपति पौडेल बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।![]()
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment