सुनको मुल्य तोलामा १८ सय ले बढ्यो
१६ साउन, काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य एक हजार ८ सय र चाँदी ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ७८० रुपैयाँ कायम भएको छ। मंगलबार सुन तोलाको १ लाख ४६ हजार रुपैयाँ र चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment