अपराध

विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

९ वैशाख, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ…