युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क

६ असार, काठमाडौं । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले २४ सै घण्टा सञ्चालन हुने गरी परराष्ट्र मन्त्रालयमा हेल्प डेस्क राख्ने भएको छ । डेस्कमा परराष्ट्रसहित गृह, श्रम तथा रोजगार र पर्यटन मन्त्रालयका अधिकारीसमेत हुनेछन् । परराष्ट्र मन्त्रालयमा आज चार मन्त्रालयका अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । परराष्ट्रमन्त्री डा. आरजु […]
त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

६ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै छन् । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । यस शृंखलामा हालसम्म नेपालले २ खेल जित्दा स्कटल्याण्डले एक खेल मात्र जितेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो । नेपालले भने […]
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा

५ असार, काठमाडौं । एसीसी यु-१६ इस्ट जोन कपको लागि नेपाली यु-१६ राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले विपिन शर्माको कप्तानीमा १४ सदस्य टिम घोषणा गरेको हो। टिमको उपकप्तानमा सूर्यान्शु कोइराला रहेका छन्। नेपाल प्रिमियर लिग एनपीएलको इमर्जिङ खेलाडीका रूपमा उदय भएका स्पिनर शर्माले पहिलोपटक नेपाली राष्ट्रिय उमेर समूहको कप्तानी पाएका […]
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै

२ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले नेदरल्याण्डसँग खेल्दैछ। नेपाल र नेदरल्याण्ड्स बिचको खेल तितवुड क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। जारी श्रृङ्खलामा नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो। नेदरल्याण्ड्सले भने […]
आजको विनिमय दर, कुन मुद्राको भाउ कति ?

५ असार, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ […]
आजको लागि विदेशी मुद्राको विनिमय दर

४ असार, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट

३ असार, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ठ सुरुवात गरेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ५ ओभरमै स्कटल्यान्डको ५ विकेट लिएको हो। ५ ओभरको खेल सकिँदा स्कटल्यान्डले मात्रै २४ रन बनाएको छ। नेपालका लागि करण केसीले २, दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीले एक एक विकेट लिए। एक विकेट नेपालले रनआउट […]
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर

३ असार, काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० खेलको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ। स्कटल्यान्डको ग्लासगोमा हुने खेलमा नेपालले टस जितेपछि स्कटल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो। आजको खेलमा नेपालले अधिकांश नेरदरल्यान्डविरुद्ध खेलकै खेलाडीलाई उतारेको छ। चोटका कारण नन्दन यादवलाई भने आज आराम दिइएको छ। उनको ठाउँमा बसिर अहमदलाई स्थान दिइएको […]
युक्रेनको राजधानी किभमा रुसी हवाई आक्रमण, कम्तिमा १५ जनाको मृ*त्यु

३ असार, काठमाडौं । रुसले पछिल्ला हप्ताहरूमा युक्रेन विरुद्ध हवाई आक्रमणहरू तीव्र पारेको छ। युक्रेनी अधिकारीहरूले मंगलबार युक्रेनको राजधानी किभमा भएको रुसी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएका छन्। युक्रेनी गृहमन्त्री इहोर क्लाइमेन्कोले ४४० ड्रोन र ३२ वटा मिसाइल प्रहार गरिएको बताए। यसैबीच,रुसी रक्षा मन्त्रालयले रुसी वायु रक्षा एकाइहरूले रातारात […]
टी-२० फर्म्याटमा स्कटल्याण्डसँग १२ वर्षपछि खेल्दै नेपाल

३ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा १२ वर्षपछि खेल्न लागेको हो भने टी-२०आईमा यो पहिलो भेट हुनेछ । सन् २०१३ को टी-२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको […]
