अन्तर्राष्ट्रिय

मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया

जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको विशेष उपस्थितिमा मलेसियास्थित नेपाली राजदूतावासको सभाहलमा एक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।…