यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

  ९ वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५, आलु रातो […]

यी प्रदेशमा चट्याङसहित बर्षाको सम्भावना

  काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । आज (मंगलबार) दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही […]

कबिलासीको सिर्सियामा सामुदायिक भवनको शिलान्यास

  वैशाख ८ , सर्लाही । कबिलासी नगरपालिका–७, सिर्सियामा आज एक कार्यक्रमका बीच सामुदायिक भवनको शिलान्यास गरिएको छ।प्रदेशसभा सदस्य उपेन्द्र महतोले उक्त भवनको शिलान्यास गर्नु भएको हो। सामुदायिक उपयोगका लागि निर्माण गर्न लागिएको सो भवनको निर्माणका लागि प्रदेश सरकारबाट रू २५ लाख बजेट विनियोजन गरिएको जनाइएको छ। शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य महतोले ग्रामीण भेगको […]

निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा

  ८ वैशाख, काठमाडौं ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा झण्डै ९ महिनादेखि छलफलमा रहेको सङ्घीय निजामती विधेयक अन्तिम चरणमा पुगेको छ । समिति सभापति रामहरि खतिवडाका अनुसार प्रस्तावित विधेयकमा कर्मचारीको उमेरहद, कुलिङ पिरियड, अतिरिक्त सचिव तथा प्रदेश र स्थानीय तहमा १० वर्षसम्म सङ्घले सचिव र कार्यकारी खटाउनेलगायतका विषय निष्कर्ष नजिक पुगेको छ । […]

काठमाडौं महानगरका एसपीसहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध उजुरी

  ८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी उपरीक्षक (एसपी) दिनेश अर्याल र उनी नेतृत्वको कमान्डमा खटिएका पाँच जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरीमा वडासदस्य हिरादेवी पोखरेललाई समेत विपक्षी बनाइएको छ ।सर्लाहीको रामनगर–१, स्थायी घर भएर काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका होसनारायण रायले आइतबार उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् । यही वैशाख ४ गते नगरप्रहरीले वडा नम्बर ३२, […]

कपिलवस्तुमा चैते धान खेती सुरु

  ८ वैशाख,  कपिलवस्तु । कपिलवस्तुमा चैत धान खेती सुरु गरिएको छ । चैतै धान खेतीलाई प्रोत्साहित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कपिलवस्तुबाट चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत सो खेती गरिएको हो । आर्थिक .०८१/०८२को विनियोजित बजेट बाट १४ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको परियोजनाले जनाएको छ । परियोजनाको कपिलवस्तु इकाई […]

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्धको रिटमा सुनुवाइ हुँदै

  ८ वैशाख, काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ। सुनुवाइका लागि न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको छ। आइतबार पनि उक्त रिट पेशीमा चढेको थियो। तर,सो दिन ‘हेर्न नभ्याइने सूची’मा राखिएको थियो। अधिवक्ता विशाल थापा र प्रतिभा उप्रेतीले गभर्नर नियुक्तिका […]

यि हुन् निजामती विधेयकमा मिल्न बाँकी १० विषय

  ७ वैशाख, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति संघीय निजामती सेवा विधेयक टुंगो लगाउने प्रयासमा छ । यसका निम्ति समितिले मिल्न बाँकी विषय पहिचान गरेर त्यसमाथि छलफल चलाइरहेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूका अनुसार मिल्न बाँकी १० वटा विषय पहिचान गरिएको छ । १. ट्रेड युनियन २.कुलिङ […]

प्रहरीका १० डीआईजी रिक्त : चार ब्याचका टोलीबीच प्रतिस्पर्धा

  ७ वैशाख, काठमाडौं। नेपाल प्रहरीमा नायव महानिरीक्षक (डीआईजी) पदको रिक्त संख्या १० पुगेको छ । बढुवा सिफारिस समितिले ६ डीआईजीलाई ४ वैशाखमा प्रहरी अत्तिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेसँगै रिक्त डीआईजीको संख्या १० पुग्ने निश्चित भएको छ । अबको केही दिनमा बढुवा सिफारिस भएका ६ जनाले एआईजीको दर्ज्यानी चिन्ह पाएसँगै १० डीआईजी रिक्त […]

वीरगंज घटनाका उपद्रवीमाथि कानूनी कारबाहीको माग गर्दै ज्ञापनपत्र

७ वैशाख, सर्लाही । वीरगंज घटनाका उपद्रवीमाथि कानूनी कारबाहीको माग गर्दै हिन्दू सम्राट नेपाल सर्लाही द्वारा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाईएको छ ।