कोरियन भाषा परीक्षा पास गरेकाले रोस्टर परिवर्तन गर्न पाउने

१४ वैशाख, काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेकाहरूले रोस्टर परिवर्तन गर्न पाउने भएका छन् । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरू ‘सर्भिस सेक्टर’ मा रोस्टर परिवर्तन गर्न पाउने भएका हुन् । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै एचडीआर सर्भिसबाट प्राप्त […]

एक सातापछि धरौटी बुझाएर छुटे दिपेश पुन

१४ वैशाख, काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् । जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको एसपी रञ्जितसिंह राठौरले  बताए । एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले […]

८ उपसचिव र ११ शाखा अधिकृतको सरुवा

१४ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न गाउँपालिकाकका प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयहरुमा विभिन्न भूमिकामा रहेकाहरुको सरुवा गरेको हो । हेर्नुस् कसको सरुवा कहाँ भयो ?

धनुषामा आगो लाग्दा लाखौंको क्षति

मौसम झा पाठक १३ वैशाख, जनकपुरधाम। धनुषाको क्षिरेस्वरनाथ नगरपालिका १० टोल चोहर्वाको दुई दाजु भाईको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। स्थानीय सोनदत महरा र प्रेमा महराको घरमा आगो लाग्दा अन्दाजी २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो। महराको किचेनमा क्षति हुँदा घर पूर्णरुपमा जलेको छ। साथै दुबैको घर सहित , पुरै खाद्यान्न र […]

कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)

११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आउन लागेका थानीलाई स्वागत गर्न सरकारले आज सार्वजनिक बिदा नै दिएको छ । उनको सुरक्षाको लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सडकमा स्वागतद्वारहरू राखिएको छ । केही बेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण […]

कतारी अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्वीरहरू)

११ वैशाख, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौं सिँगारिएको छ । कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागत द्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ […]

आज १८ औँ लोकतन्त्र दिवस मनाइदै

११ वैशाख, काठमाडौं । १८औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदै छ । २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनः स्थापना गरेका थिए। सोही दिनको सम्झनामा नेपालमा वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले पटक-पटक […]

कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा

१० वैशाख, काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो । सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको बताइन् । शेख दुई दिने नेपाल […]

मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

५ वैशाख जनकपुरधाम । हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन् । यस  अवसरमा रामजानकी मन्दिरमा रामायण र  श्रीमद्भागवत पाठ गर्नाका साथै र सुन्दरकाण्ड लीला आयोजना हुन्छ । श्रीराम चरित्र वर्णन गर्दै व्रतीहरूले दशमी तिथि […]

८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

४ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरेको छ । मन्त्रालयले मंगलवार ८२ जना नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरिएको जानकारी दिएको हो । उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् । मंगलबार मात्रै ३० वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । ती स्थानीय […]