चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज; कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

  २७ चैत, काठमाडौं: चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। हङकङको मङ्ककस्थित मिसिन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको हो। कतारका लागि कप्तान इक्रमूललाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। उनले ५४ बलमा ५ […]

चार देशीय टी–२० खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

  २५ चैत, काठमाडौं । हङकङ–चाइनाको आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो । नेपालले हङकङमा हुने चार देशीय टी–२०–क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो । छनोट भएका […]

आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स भिड्दै

  काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदै छ । आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदै छ ।मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल राती ७: ४५ बजेदेखि शुरु हुने छ । आइपिएलको यस सिजनमा मुम्बई इण्डियन्सले राम्रो शुरुवात गरेको छैन । अहिलेसम्म खेलेका ४ खेलमा ३ हार बेहोरेको छ भने […]

दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला

  २४ चैत, काठमाडौं । घरेलु मैदानमा जारी एकदिवसीय शृंखलामा नेपाली यू–१९ टिमले अफगानिस्तानविरुद्ध एक रनको हार बेहोरेको छ ।आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । नेपालका ओपनर साहिल पटेलले ६४ रन बनाए पनि टिमको हार […]

नेपाल आउँदै ब्राजिलियन विश्वविजेता कार्लोस

  २४ चैत,  काठमाडौं । ब्राजिलियन विश्वविजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। जारी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा सहभागी हुन उनी नेपाल भ्रमणमा आउने भएका हुन् । शनिबार भएको ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेलका दौरान कार्लोस नेपाल आउने एनएसएलका आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेज्मेन्टले जानकारी दिएको हो । उनी […]

यूथ ओडिआई : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै

  २४ चैत, काठमाडौं । नेपाल यू-१९ र अफगानिस्तान यू-१९ क्रिकेट टोलीबीच तीन खेलको यूथ ओडिआई शृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ । मुलपानी क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ । नेपालले पहिलो खेलबाट आज तीन परिवर्तन गरेको छ । दयानन्द मण्डल, अमर मिश्रा र अशोक धामी बाहिरिँदा […]

पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ

  २३, चैत,  कास्की — सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पर्यटन राजधानी पोखरामा खेलकुदको विकासका लागि पोखरामा ठूला पूर्वाधार निर्माण जरुरी रहेको बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा शनिबारदेखि सुरु भएको केपी ओली कप’ राष्ट्रिय खुला टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै आज उनले पोखरा खेलकुदको केन्द्र […]

हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा

  २३ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यही अप्रिल ९ देखि १३ सम्म हङकङ चाइना को आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम टोली सार्वजनिक गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार […]

आइपिएलमा आज दुई खेल हुँदै

  २३ चैत,  एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दुई खेल हुँदैछ ।पहिलो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच हुँदैछ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरममा दुई टोलीबीचको खेल नेपाली समय अनुसार शनिवार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दिल्ली लगातार तेस्रो जितको लक्ष्यमा रहेको छ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित […]

ओडीआई शृंखलाको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित

  २१ चैत, काठमाडौं । युथ ओडीआई शृंखलाको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग बिहीबार फराकिलो हार व्यहोरेको छ । नेपाल यू–१९ टोलीलाई अफगानिस्तान यू–१९ ले १३० रनले हराएको हो । मूलपानी मैदानमा अफगानिस्तानले दिएको ३०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४६.१ ओभरमा १७० रन बनाउँदा अलआउट भयो । नेपालका निरज यादवले अर्धशतक बनाए पनि उनलाई अन्य […]