महिला खुला गल्फ प्रतियोगिता शनिबार

२९ चैत, काठमाडौं । दोस्रो संस्करणको महिला गल्फ प्रतियोगिता भोलि रोयल नेपाल गल्फ क्लबमा हुँदैछ। स्टेबलफोर्ड फर्म्याटमा हुने प्रतियोगिता कुल ६२ महिला गल्फ खेलाडीहरूले भाग लिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। प्रतियोगितामा खेलाडीहरूले कुल स्पर्धा महिला ओपन, सिनियर, सुपर सिनियर र यु-१९ प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको महिला ओपनतर्फको विजेताले इलेक्ट्रिक स्कूटर तथा अर्शिया […]
आईपीएल : धोनीको कप्तानीमा सिजनको पहिलो खेल खेल्दै चेन्नई

ईण्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ । आजको खेलबाट महेन्द्रसिंह धोनी चेन्नईको कप्तानमा पुनः फर्कनेछन् । सिजनको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको चेन्नईले सो पछिका चार खेलमा लगातार हार भोगेको थियो । १० टोली सहभागी […]
चेन्नईको कप्तानमा फेरि महेन्द्र सिंह धोनी

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को बाँकी सिजनमा चेन्नई सुपर किङ्सको कप्तानी महेन्द्र सिंह धोनीले सम्हाल्ने भएका छन् ।कप्तान ऋतुराज गायकवाड कुहिनोमा चोट लागेर प्रतियोगिताबाट बाहिरिएपछि धोनीले चेन्नईको कप्तानी गर्ने भएका हुन् । गायकवाडले ३० मार्चमा राजस्थान रोयल्सविरुद्ध गुवाहाटीमा खेल्दा कुहिनोमा चोट बोकेका थिए । चेन्नईले अब धोनीको कप्तानीमा पुनः लयमा फर्कने प्रयास गर्नेछ, […]
नेपालले कुबेतलाई ६ विकेटले विजयी

२८ चैत, काठमाडौँ । हङकङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले कुबेतलाई छ विकेटले पराजित गरेको छ । कुबेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ५० बल खेल्ने क्रममा छ […]
कुशल र आशिफको ब्याटिङ चम्किँदा कुवेतमाथि सानदार जित

२८ चैत, काठमाडौं । नेपालले हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा नेपालले कुवेतमाथि ६ विकेटको रोमाञ्चक जित निकालेको हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा […]
कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा

२८ चैत, काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई सिरिजअन्तर्गत कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् ।आसिफले ३४ बलमा अर्धशतक पूरा गरे। अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए । यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए । कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरको खेल सकिदा […]
कुवेतविरुद्ध भुर्तेलको अर्धशतक

२८ चैत, काठमाडौँ — हङकङमा जारी चार देशीय टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा कुवेतविरुद्ध ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । १८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन क्रममा भुर्तेलले २५ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले त्यसक्रममा चार छक्का र पाँच चौका प्रहार गरेका छन् । नेपालले यतिबेला ८ ओभरको समाप्तिमा विना विकेटको क्षतिमा […]
अफगानिस्तानविरूद्ध अन्तिम खेलमा नेपालको सान्त्वना जित

काठमाडौं – अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । नेपाली युवा टोलीले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८५ रनको जित निकालेको हो । मूलपानी किकेट मैदानमा नेपालले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाएको अवस्थामा वर्षाका […]
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी

टक्सार (भोजपुर), २७ चैतः भोजपुर नगरपालिका-७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३-० सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो, दोस्रो र तेस्रोे सेट लगातार २५-२१, २५-१९ र २५-१५ अङ्कको फरकमा गण्डकी प्रदेशले बागमतीलाई पराजित गरेको हो । आजै हुने दोस्रो सेमिफाइल […]
हङकङ सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी

२७ चैत, काठमाडौं : आजबाट हङकङमा सुरु भएको चार देश सम्मिलित टी२० सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी भएको छ।कतारले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले आक्रामक पारी खेले। उनीहरूले पहिलो विकेटका लागि ५.४ ओभरमा ८१ रनको साझेदारी गरे। […]
