सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको शानदार जित

२४ फागुन, सिराहा । सिराहा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्व खेलकुद मन्त्री बब्लु गुप्ता ४१,२४५ मत प्राप्त गर्दै अत्यधिक मतान्तरका साथ विजयी भएका छन् । उनको यो ऐतिहासिक विजयले सिराहा क्षेत्र नं. १ का मतदाताहरूले परिवर्तन, विकास र जनताको पक्षमा काम गर्ने नेतृत्वप्रति देखाएको […]
आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?

२४ फागुन, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा र तोडफोड घटना जाँचबुझ गर्न गठित आयोगले आज (आइतबार) प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (सिंहदरबार) मा पेस गर्ने सिंहदरबारमा पेस गर्ने कार्यक्रम […]
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी

२४ फागुन, काठमाडौं । सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की १३ हजार १६६ मत विजयी भएका छन् । कार्की निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् । कार्कीले नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजय हासिल गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार कल्पना […]
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

२४ फागुन,काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्बाङ २२ हजार ४२६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरेका छन्। भने श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर […]
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय

२४ फागुन,सिराहा। सिराहा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार साँझ सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार यादवले ३६ हजार २१० मत प्राप्त गर्दै करिब २८ हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अजयशंकर नायकले ७ […]
समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?

२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१ मत गन्दा रास्वपाले मात्रै १० लाख ३५ हजार ६८९ मत पाएको हो। त्यसैगरी नेपाली कांग्रेसले ३ लाख ४४ हजार ७ सय ६८, नेकपा एमालेले २ लाख ७३ हजार ९ सय ३१ र […]
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित

२४ फागुन, सर्लाही । प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंह निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका सिंह ३५ हजार ६८८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगनकुमार थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा (एमाले)का अमनिशकुमार यादवले ८ हजार ६५४, जनमत […]
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका जनता र सरकारलाई सफल तथा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुसी लागेको उल्लेख गरेका छन् । मोदीले उक्त निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि र गर्वको क्षण भएको बताएका […]
डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा

२३ फागुन,काठमाडौं । डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विजय हासिल गरेको छ । रास्वपाका तारा प्रसाद जोशीले नेपाली कांग्रेसका नैनसिंह महरलाई हराउँदै विजय हासिल गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेल्धुरामा र रास्वपाका जोशीले १९ हजार १ सय ३१ मत ल्याउदा कांग्रेसका महरले १२ हजार १ सय २१ मत मात्र ल्याए । […]
बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

२३ फागुन,बाजुरा। बाजुराः बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ । सुरुवातीदेखि उच्च मतका साथ अघि रहेका गिरीलाई एमालेका लालबहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन्। बाजुराको हिमाली,खप्तड छेडेदह ,स्वामिकार्तिक, बुढीगंगा र जगन्नाथको मतगणना सकिँदा कांग्रेसका जनक राज गिरीले रुख चिन्हमा ८ हजार ६ सय ८७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका […]
