जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

  १ पुस,  कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताएका छन् । कैलालीको जानकी गाउँपालिकाले मंगलबार आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताए । “हामी अहिले जनताको माझमा […]

श्रम मन्त्रालयले श्रमिकका लागि ‘हेल्प टु हेल्प टेन सेल’ सञ्चालन गर्दै

  १ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक लक्षित ‘हेल्प टु हेल्प टेन सेल’ स्थापना गर्ने भएको छ । पुस ८ गतेदेखि सञ्चालनमा आउनेगरी सेलको स्थापना गर्न लागिएको हो । मन्त्रालयका सचिव डाक्टर कृष्णहरि पुस्करले सेलको स्थापनाको अन्तिम तयारी भइरहेको बताए । श्रमिकहरूको ठगी र सुरक्षाको विषय व्यवस्थापन गर्नका लागि सेलको […]

गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र

  १ पुस,  सर्लाही।‌ गोडैता नगरपालिकामा भएको उखु बालीको भीषण आगलागीबाट प्रभावित किसानहरूलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन्।‌ काठमाडौं बसोबास गर्दै आएका सर्लाही निवासी सामाजिक अभियन्ता नितेश राउतले मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै गोडैता नगरपालिका–४ रोहवामा भएको आगलागीबाट भएको ठूलो क्षतिबारे […]

सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास

  १ पुस, काठमाडौं ।   सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा दुई वटा स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ । ईन्द्रावती गाउँपालिका–३ र वडा नम्बर ६ मा निर्माण गरिने स्वास्थ्य चौकी भवनको आज एक समारोहबीच शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपाल र भारतीय राजदूतावासका प्रथम सचिव […]

पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी

  १ पुस, काठमाडौं ।  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन्।  मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै सो बैठक बोलाउने गरी […]

एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

  १ पुस, काठमाडौं ।  सरकारले एसियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (करिव १४ अर्ब ३८ करोड बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।  गत मंसिर २५ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार एवम् सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिएका हुन्। ‘स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल […]

डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल

  १ पुस, काठमाडौं ।  नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले नेपालमा डिजिटल अधिकारका समस्या समाधान हुन नसक्नुको मुख्य कारण मल्टिस्टेकहोल्डर एप्रोच आत्मसात् गर्न नसक्नु रहेको बताएका छन् । मंगलबार आयोजित डिजिटल राइट्स कन्फ्रेन्स २०२५ कार्यक्रममा बोेल्दै दाहालले डिजिटल अधिकारसँग सम्बन्धित विकास, पुनर्निर्माण, निजी क्षेत्रको प्रोत्साहन, अधिकारको छिनोफानो तथा कानुन […]

जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन

‎ १ पुस, सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाएको २८ बुँदे माग तत्काल पूरा गर्न माग गर्दै सर्लाहीको मलंगवामा विरोध सभा आयोजना गरिएको छ। ‎विरोध सभामा बोल्दै जसपा नेपाल जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर यादवले समावेशिता, सुशासन, सामाजिक न्याय र जनजीविकासँग सम्बन्धित मागहरूलाई सरकारले बेवास्ता गर्दै आएको आरोप लगाउदैेे उनले जनताको अधिकार सुनिश्चित […]

फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन

  १ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने टिप्पणी गरेका छन् ।  मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउने गरी म्याण्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने बताए । नेता पुनले निर्वाचन मिति […]

एमालेमा १५ युवा केन्द्रीय सदस्यका लागि ३५ उम्मेदवार

  १ पुस, काठमाडौं ।  नेकपा (एमाले)को एघरौँ महाधिवेशनमा युवाका लागि छुट्याएको केन्द्रीय सदस्यको १५ पदमा ३५ जना उम्मेदवार रहेका छन्।  महाधिवेशनबाट एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ। त्यसमध्ये एमालेले युवाका लागि १५ केन्दीय सदस्य छुट्याएको छ। जेनजी आन्दोलनपछि एमालेले केन्द्रीय कमिटीमा युवाका लागि कोटा तोकेको हो। जसमा ४० वर्षमूनिका युवाबीच नै प्रतिस्पर्धा हुँदै […]