रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

११ जेष्ठ । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीवार बिहान जु १ ज १७४७ नम्बरको जीप दुर्घटनामा परेको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटका लागि छुटेको जीप दुर्घटनामा सानीभेरी ५ […]
मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित

९ जेष्ठ, जनकपुरधाम । जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा जनमत पार्टीका मन्त्रीलाई मन्त्रालयविहीन बनाइएको छ । सहमति विपरीत मन्त्रालयविहीन बनाउने काम भएका भन्दै जनमत पार्टी आक्रोशित बनेको छ । जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका दलका नेता महेशप्रसाद यादवले विना सहमति मन्त्रालय खोसिएपछि यसबारे पार्टीभित्र छलफल भइरहेको बताए । उनले हालसम्म आधिकारिक जानकारी नभए पनि […]
आज जेठ ९ गते मंगलबार, यस्तो छ आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। […]
आज जेठ ८ गते सोमबार, यस्तो छ आजको राशिफल।

आज श्री शाके १९४५ । बि.स.२०८० जेठ ८ गते साेमबार । इश्वी सन २०२३ मे २२ तारीख जेष्ठ शुक्ल पक्ष तृतीया तिथी मृगशिरा नक्षत्र धृति योग तैतिल करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा आनन्द योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, कौशिकी उत्पत्ति अन्तर्राष्ट्रिय जैविक विविधता दिवस।
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै

५ जेष्ठ, काठमाडौं। संसदको दुबै सदनको संयुक्त बैठक बस्नुअघि राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा उक्त बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन)नियमावली २०७५ संशोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यक्रम छ। यस्तै […]
आज जेठ ५ गते शुक्रबार, यस्तो आजको राशिफल।

आज श्री शाके १९४५ । बि.स.२०८० जेठ ५ गते शुक्रबार । इश्वी सन २०२३ मे १९ तारीख जेष्ठ कृष्णपक्ष औंसी तिथी भरणी नक्षत्र पश्चात कृत्तिका नक्षत्र शोभन योग चतुष्पद करण चन्द्रमा मेष राशिमा पश्चात वृष राशिमा आनन्दादि योगमा मुद्गर योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, औंसी, दर्शश्राद्ध, हलो तथा निशी बार्ने, शनिजयन्ती, वटसावित्री […]
संसदमा आज प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकमाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सांसदहरुबीच पहिलो पटक सवाल-जवाफ हुने संसद सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा […]
शहिद स्मारक लिगमा आज ३ खेल हुदै

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् । दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्यासल मैदानमा दिउँसो ३ बजे मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक भिड्नेछन् । यसैगरी, रंगशालामा दिउँसो ३ नै बजे […]
आज जेठ ४ गते बिहिबार, यस्तो छ आजको राशिफल

आज श्री शाके १९४५ । बि.स.२०८० जेठ ४ गते बिहीबार । इश्वी सन २०२३ मे १८ तारीख । जेष्ठ कृष्णपक्ष चतुर्दशी तिथी अश्विनी नक्षत्र पश्चात भरणी नक्षत्र सौभाग्य योग भद्रा करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मानस योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, सिथि चः ह्रे पूजा।
नागरिक उन्मुक्ति पार्टीले गर्यो नेपाल बन्दको घोषणा।

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको हो । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको […]
