नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द

२३ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सकारात्मक सकारात्मक सर्किट लागेसँगै शेयर बजार २० मिनेटका लागि बन्द भएको छ । अब बजार ११ बजेर २३ मिनेटमा फेरी खुल्नेछ । कारोबार सुरु भएको २ मिनेटमै बजार ४ प्रतिशतले बढेसँगै बजारमा सकारात्मक सर्किट लागेको हो ।नेप्सेृ परिसूचक ४ प्रतिशत अर्थात १०२.४१ अंकले बढेर २ हजार […]
प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो

२३ असोज, काठमाडौं। बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले वृद्धि भएको छ। यो समयमा नेप्से परिसूचक २६.१३ अंकले बढेर २५८५.७२ विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री नीतिगत निर्णय गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको लगानीकर्ताको भनाइ छ। बुधबार मात्नेरै पाल राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको २५ करोड रुपैयाँको सीमा […]
सुनको मूल्य हालसम्मकै उच्च, एकतोलाको २ लाख ३९ हजार नाघ्यो

२३ असोज, काठमाडौं । नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ३९ हजार नाघेको छ। बुधबार २६ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आज १२ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार २०० […]
४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

२२ असोज, काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दै २५५९.५९ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन् । अघिल्लो कारोबार दिन मंगलवार ५८.५५ अंकले घटेको बजार २६०४.९६ विन्दुमा बन्द भएको थियो । यसदिन नेप्से घटेपनि कारोबार रकम भने […]
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

२२ असोज, काठमाडौं । चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन् । उनले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका क्रममा सहीद भएका परिवारका एक–एक जना सदस्यलाई रोजगारी उपलब्ध गराउने […]
घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार

२२ असोज, काभ्रेपलाञ्चोक। गत असोज १७ र १८ को अविरल वर्षाका कारण घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार गरिएको छ । वर्षाका कारण घर भत्किँदा घाइते भएका उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए। उनका अनुसार मोक्तान भौगोलिक रुपमा विकट […]
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला

२२ असोज, बझाङ । सडक निकासको माग राख्दै थलारा गाउँपालिका-६ सडिलका जेन-जीले तोडफोडसहित कार्यालयमा ताला लगाएका छन । युवाहरुले कर्मचारीलाई बाहिर निकाल्दै कार्यालयमा तोडफोडसहित तालाबन्दी गरेका हुन । झनाना सडिल तराटी ठिङाललेख सडकको माग गर्दै उनीहरु पालिका पुगेका थिए । उनीहरुले वडा नम्बर ६ को कार्यालयमा समेत तालाबन्दी गरेका थिए । गाउँपालिका ताला लगाउने सुचना पाए […]
बुधबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक

२२ असोज, काठमाडौं । राष्ट्र बैंकले बुधबार पनि बैंकहरूको प्रणालीबाट २० अर्ब रूपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले ११ दिनको लागि निक्षेप तान्न लागेको हो। मंगलबार पनि राष्ट्र बैंकले ९० अर्ब रकम खिच्न आह्वान जारी गरेको थियो। मंगलबार बैंकहरूले २.७४ प्रतिशतमा ७४ अर्ब ५५ करोड रूपैयाँ राखेका छन्। राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा उब्रिएको […]
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

२२ असोज, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि पनि नयाँ रेकर्ड बनाएको छ । निरन्तर बढिरहेको सुनको मूल्य आज पनि तोलामा २ हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख […]
बुधबार विदेशी मुद्राको विनिमयदर कति?

२२ असोज , काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ। साथै युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
