आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
१३२ पटक हेरिएको
Shares
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा

सारांश

  • उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।
  • अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।
  • उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा उम्मेदवार छन् ।

 

२७ चैत, काठमाडौं ।

उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।

उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा उम्मेदवार छन् । उनीहरु दुवै समानुपातिक सांसद हुन् । २५ वर्षीया ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको छ । प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेकाले उसको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ