अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ६ जना पक्राउ
सारांश
- १४ असोज, काठमाडाैं ।
- रुपन्देही, मकवानपुर, बर्दिया र इलामबाट प्रहरीले छुट्टाछुट्टै अभियानमार्फत ६ जनालाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।
- रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देविनगरबाट ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ६१ मिलिग्रामसहित २६ वर्षीय मातृका अधिकारी र ३२ वर्षीय दीपक मल्ल पक्राउ परेका छन् ।
१४ असोज, काठमाडाैं ।
रुपन्देही, मकवानपुर, बर्दिया र इलामबाट प्रहरीले छुट्टाछुट्टै अभियानमार्फत ६ जनालाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देविनगरबाट ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ६१ मिलिग्रामसहित २६ वर्षीय मातृका अधिकारी र ३२ वर्षीय दीपक मल्ल पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले उनीहरूलाई स्कुटर चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया