मुगुमा भूकम्पको धक्का
सारांश
- १५ असार, मुगु ।
- मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।
- राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

१५ असार, मुगु ।
मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो । केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया