चुनाव भए भाग लिन्छौं, वातावरण अझै बनेजस्तो लाग्या छैन : ओली
३ फागुन,काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावको वातावरण तय भइसकेको जस्तो नदेखिएको बताएका छन् । आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले चुनावको वातावरणबारे यसै भन्न सकिने अवस्था नरहेको बताए । चुनाव भएको खण्डमा आफ्नो पार्टीले भाग लिने पनि उनले बताए ।‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि,’ उनले भने । सो क्रममा उनलाई सञ्चारकर्मीले सोध, ‘तपाईं के देख्नुहुन्छ ?



Post Comment