देशको विकास गर्न विचारभन्दा नेतृत्व महत्वपूर्ण हो: कुलमान घिसिङ
१७ मंसिर, काठमाडौं ।
उज्यालो नेपाल पार्टी घोषणा सभाका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङले देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्वपूर्ण कुरा भएको बताएका छन् । २००७ सालयताको ७५ वर्षमा अनेकपटक विचार र प्रणालीहरू परिवर्तन भए पनि देशमा आर्थिक विकास हुन नसकेको चर्चा गर्दै उनले सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको बताए । ‘हामीले ७५ वर्षमा धेरै राजनीतिक परिवर्तन हेर्यौं । राजनीतिक परिवर्तन गर्न हाम्रा नेताहरू सफल देखिनुभयो ।





Post Comment