भारतको हस्तक्षेपमा मधेसमा आन्दोलन भड्काउँदैछ : मुख्यमन्त्री यादव
२९ कात्तिक, जनकपुरधाम ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा भइरहेको आन्दोलनमा भारतको संलग्नता रहेको आरोप लगाएका छन्। शनिबार जनकपुरमा मधेसवासीलाई सम्बोधन गर्दै उनले वीरगञ्जस्थित भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने गतिविधि भइरहेको दाबी गरे।
साथै मधेसका राजनीतिक दलहरूलाई फुटाउने र जुटाउने खालका धम्की भारतीय पक्षबाट आइरहेको समेत उल्लेख गरे।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान





Post Comment