निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
९ असोज, काठमाडौं ।
निवर्तमान गृहमन्त्री रमेश लेखककी आमा शारदादेवी लेखकको निधन भएको छ । बिहीबार अपराह्न ४ बजे उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार, दमबाट ग्रसित उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रमेश लेखक उनका एकमात्र छोरा हुन् । उनका चार छोरी छन् ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment