१६ मंसिर २०८२, सोमबार

आज सुनको मूल्य९ सयले घट्यो

२ असोज, काठमाडौं ।

नेपालीबजार आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदीव्यवसायीमहासंघका अनुसार आजसुनकोमूल्यतोलामा ९ सय रुपैयाँ घटेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार हालसम्मकै उच्च २ लाख १७हजार १ सय रुपैयाँपुगेको थियो। आजचाँदीपनितोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिनप्रतितोला २हजार ५ सय५० रुपैयाँमा कारोबार भएको चाँदीआज३० रुपैयाँले घटेर २हजार ५ सय २० रुपैयाँमाझरेको छ ।

Post Comment

छुटाउनुभयो कि ?